सुदूरपश्चिम प्रदेशमा एमाले प्रतिपक्षमा बस्ने
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार २१:४:३८
२१ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले)को प्रदेशसभा संसदीय दलले प्रतिपक्षमा बस्ने घोषणा गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आइतबारकाे प्रदेशसभाको बैठकमा राखेको प्रस्तावमाथि धारणा राख्दै एमालेका प्रदेश सांसद चक्र मल्लले प्रतिपक्षमा बस्ने घोषणा गरेका हुन् ।
प्रदेश सभामा एमालेका १० जना सांसद छन् । एमालेबाहेक सबै दलले विश्वासको मत दिने बताइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार