सुदूरपश्चिम प्रदेश र जनताको भविष्य कोर्ने निरन्तर प्रयास गर्छु : मुख्यमन्त्री शाह
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार २१:२०:९
२१ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफू मुख्यमन्त्रीको जिम्मेवारीमा रहँदासम्म प्रदेश र प्रदेशका नागरिकको उज्वल भविष्यका लागि निरन्तर प्रयास गर्ने बताएका छन् ।
आइतबार प्रदेशसभाको बैठकमा विश्वासको मत लिन पेस गरिएको प्रस्तवमाथि विभिन्न दलका सांसदहरुले उठाएका सांसदहरुको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । उनले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने र निर्मम रुपमा प्रस्तुत हुने आश्वसन दिए ।
अहिले बैठकमा विश्वासको मत लिने प्रस्तावलाई मत विभाजनको आधारमा टुंगो लगाइनेछ । अहिले मत विभाजनका लागि ५ मिनेटको जनाउ घण्टी बजाइसकिएकाे छ ।एमालेबाहेक सबै दलले विश्वासकाे मत दिने बताइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
छबीसँगै रविको पनि म्याद जोडिएकाले अदालतमा मुद्दा अभियोजन गर्ने हतारमा छ सरकारी वकिल
पुष ५, २०८१ शुक्रबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार