बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी
नेपालबहस संवाददाता
फागुन २१, २०७९ सोमबार ०:२४:३५
२१ फागुन, काठमाडौं । केन्द्र सरकारमा आठ दलीय गठबन्धन बनेसँगै बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसले दाबी सुरु गरेको छ । केन्द्रमा समीकरण परिवर्तन भएसँगै बागमतीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी लाग्ने कांग्रेसको संसदीय दलका नेता बहादुरसिंह लामाले बताए ।
लामा पार्टीकाे संसदीय दलकाे चुनावमा प्रभावशाली नेता पार्टी सभापतिनिकट मानिने हेटौंडाका इन्द्रबहादुर बानियाँलाई पराजित गरेर दल नेता चयन भएका हुन् । लामा नुवाकोटका हुन् । समिरकरण परिवर्तनबाट सुदुरपश्चिममा एमालेका मुख्यमन्त्री पदच्युतपछि कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बनेका छन् । उनले आजै मात्र विश्वासको मत पाएका छन् ।
अहिले बाग्मतीमा माओवादी केन्द्रका शालिकराम जमकट्टेलको नेतृत्वमा एमाले, राप्रपा लगायतको समर्थनमा सरकार छ । समिरणको परिवर्तनसँगै मधेश प्रदेशबाहेक ६ वटै प्रदेशमा सरकारको नेतृत्वमा परिवर्तनको खेल चलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार