अमेरिकी डलरको भाउ उकालो लाग्दा युरोको घट्यो, अन्यको कति ?
नेपालबहस संवाददाता
फागुन २५, २०७९ बिहिबार १६:५९:२५
२५ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर २४ पैसाले उकालो लागेको छ । यसअघि बुधबार स्थिर रहेको अमेरिकी डलरमा आज वृद्धि भएको हो । बिहिबार यसको खरिददर १३१ रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा तोकिएको छ। बुधबार भने अमेरिकी डलरको खरिदमूल्य १३० रुपैयाँ ७६ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ३६ पैसा तोकिएको थियो ।
बिहिबार युरोपियन युरो १ रुपैयाँ ३९ पैसाले घटेको छ । आज युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६९ पैसा कायम गरिएको छ । बुधबार युरोको खरिदमूल्य १३९ रुपैयाँ ४५ पैसा र बिक्रीमूल्य १४० रुपैयाँ ९ पैसा तोकिएको थियो ।
यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५५ रुपैयाँ ४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७५ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा आज २ रुपैयाँ ५ पैसाले ओरालो लागेको छ । बुघबार यसको खरिदमूल्य १५७ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य १५७ रुपैयाँ ८० पैसामा किनबेच भइरहेको थियो ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा ७८ पैसाले यसको मूल्य घटेको हो । बुधबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ २५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६५ पैसामा कारोबार भएको थियो ।
क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ २२ पैसा र बिक्रीमा ९५ रुपैयाँ ६५ पैसामा कारोबार भइरहेको छ। बुधबार भने क्यानेडियन डलरको खरिदमूल्य ९५ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ ४१ पैसामा कारोबार भएको थियो ।
यसैगरी बिहिबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा, मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ९५ पैसा र बिक्रीमा २९ रुपैयाँ ८ पैसा कायम गरिएको छ।
बिहिबारका लागि कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ११ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ७ पैसामा किनबेच हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
धरानमा आइतबारदेखि सङ्गीत जात्रा संस्कृति महोत्सव हुने
पुष ५, २०८१ शुक्रबार
मालढुङ्गा–बेनी सडक कालोपत्र गरिँदै
पुष ५, २०८१ शुक्रबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
मौसम छल्न आएका ठुलोजलेवा चरा
पुष ५, २०८१ शुक्रबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार