भक्तपुरको स्कुलले अभिभावकहरुलाई बोलाएर कक्षाकोठा देखाए
नेपालबहस संवाददाता
फागुन २५, २०७९ बिहिबार १९:४४:२८
२५ फागुन, भक्तपुर । भक्तपुरको एउटा स्कुलले अभिभावकहरुलाई बोलाएर कक्षाकोठा देखाएको छ । भक्तपुर नगरपालिका २ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलले ओपन डे २०७९ नामक कार्यक्रममार्फत् आफ्ना विद्यालयका विद्यार्थीका अभिभावकहरुलाई बोलाएर उनीहरुका सन्तानले पढ्ने कक्षाकोठा देखाएका हुन् ।
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले ससाना नानीबाबुहरुले खेलेर सिक्ने भएकोले कक्षाकोठामा उनीहरुका लागि उपयुक्त खेलकुद सामाग्रीहरु राखेको जनाए । यही खेलकुदका सामाग्रीहरु कक्षाकोठाहरुमा देखाउन अभिभावकहरुलाई बोलाएको बताए ।
प्लेग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई खेलमार्फत् सिकाउने गरेको उनले सुनाए । यसका लागि कक्षाकोठामै खेलमार्फत् हाजिर राख्ने तरिकादेखि अन्य अनेक तरिकाबाट सिकाउने विधि राखिएको देखिएको छ । त्यहाँं टिभीदेखि अनेक बहुमूल्य सामानहरु पनि छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार