पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बर्दिबास महोत्सव हुने
नेपालबहस संवाददाता
फागुन २५, २०७९ बिहिबार २१:३:४०
२५ फागुन, महोत्तरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्तरीको बर्दिबासमा महोत्सव आयोजना हुने भएको छ । आउँदो ३–११ चैतसम्म हुने महोत्सवमा नगरभित्रका प्राचीन महत्व बोकेका धार्मिक देवालयहरुको तस्बिर र क्याप्सनसहितका फोटो प्रदर्शनीदेखि लिएर भिडियो डकुमेन्ट्रीसमेत देखाइनेछ ।
नगरको क्षेत्रका चुरे पडाडको पर्यटकीय सम्भावनाको खोजीसहित शब्द, चित्रपनि प्रस्तुत गरिने उधोग वाणिज्य संघ बर्दिबासका माहासचिव उत्तम श्रेष्ठले जानकारी दिए ।
बर्दिबास उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको महोत्सवको लागत ५५ लाख लाग्ने अनुमान गरिएको छ । महोत्सवमा राष्ट्रिय कलाकारभन्दा स्थानीय कलाकारलाई प्राथमिकता दिइनेछ ।
‘उद्योग व्यवसाय र कलाको विकास गराँै, साहित्य, संस्कृतिको संरक्षण र प्रवर्द्धन गरौँ,’ भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवमा १७० वटाभन्दा बढी स्टलहरु राखिने उद्योग वाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार