राष्ट्रको हितबाहेक केही नसाेच्न नवनिर्वाचित राष्ट्रपतिलाई माधव नेपालको सुझाव
नेपालबहस संवाददाता
फागुन २५, २०७९ बिहिबार २३:४९:५५
२५ फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेर बिहीबार राष्ट्रपति निर्वाचित भएका रामचन्द्र पौडेललाई राष्ट्रको हितलाई सर्वोपरि रुपमा ग्रहण गर्न सुझाव दिएका छन् ।
गठबन्धनका एक घटक रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाइ दिँदै राष्ट्रको हितमा कुठाराघात हुने, प्रतिकूल असर पर्ने कुनै काम नगर्न सुझाव दिए ।
राष्ट्रपपतिले देशको शिर निहुरिने कुनै काम गर्न नहुने उनको भनाइ छ । उनले गठबन्धनमा पद र शक्तिको भागबण्डामा समस्या नरहेको र गगठबन्धन लामो समय जाने बताए ।
एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गरेर पौडेल तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित भएका हुन् । पाैडेल तनहुँ १ बाट प्रतिनिधिसभा सदस्य छन् । राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएका व्यक्तिले राजनीतिक दल त्याग गर्नुपर्ने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय
माघ ८, २०८१ मंगलबार
राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ
माघ ८, २०८१ मंगलबार
यो सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको हो : उपप्रधानमन्त्री सिंह
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार