आज उपराष्ट्रपतिका उम्मेदवारमाथी परेका उजुरी छानबिन गरी निर्णय सार्बजनिक गरिने
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १३:४६:२५
२८ फागुन, काठमाडौं । उपराष्ट्रपति निर्वाचन प्रयोजन लागि उम्मेदवारी दिएका उम्मेदवारको मनोनयन र उजुरीहरु माथी आज जाँचबुझ हुदैछ । उपराष्ट्रपति निर्वाचनको कार्यतालिका अनुसार फागुन २७ मा उम्मेदवारी दिएका उम्मेदवारको हकमा परेका उजुरी माथी छानविन गरी उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
हिजो अर्थात फागुन २७ गते नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारद्धय रामसहाय यादव र प्रमिला यादव, जनमत पार्टीका ममता झाको उम्मेदवारी परेको छ । जसपा सांसद रामसहाय यादवको उम्मेदवारी माथी एमाले सांसद महेश बर्तौलाले राष्ट्रपति पुरुष भएपछि संविधानतः उपराष्ट्रपति महिला हुनुपर्ने भन्दै उजुरी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
आन्ध्र प्रदेश स्थित एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
कंगनाले दिइन प्रियंका गान्धीलाई ‘इमर्जेन्सी’ हेर्ने निम्तो
पुष २५, २०८१ बिहिबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
समता घरेलु लघुवित्तको बोनस शेयर घोषणा
पुष २५, २०८१ बिहिबार