सिन्धुली बस दुर्घटनामा मृतककाे संख्या ६ पुग्यो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १७:५७:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/bus-6_1c2KmpE3xM.jpg)
२८ फागुन, काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस फिक्कलमा आइतबार बिहान सवा ९ बजे दुर्घटना भएको थियो ।
मृतकको संख्या ६ पुगेको सिन्धुली जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसमा चालक दलका सदस्युहित ३४ जना सवार रहेको बताइएको छ । मृत्यु हुनेमा ३ पुरुष र ३ महिला छन् ।
दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि खुर्कोट र धुलिखेल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रष्त बस भित्तामा च्यापिएको अवस्थामा रहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
पर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
फागुन ३, २०८१ शनिबार
टिपर दुर्घटनामा परी चालकको मृत्यु
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार