नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कसद्धारा सरसफाई
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार २२:२८:६
२९ फागुन, काठमाडौं । नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कस प्रा.लि.ले वुद्धमार्गमा सरसफाई गरेको छ । सेक्युरिटीले आफ्नो संस्थागत समाजिक उतर दायित्व अन्तर्गत फागुन २७ गते शनिवारका दिन काठमाडौंको वुद्धमार्गमा सरसफाई कार्यक्रम गरेको जनाएको छ ।
सरसफाई कार्यक्रममा कम्पनीमा कार्यरत करीब ३० जना कर्मचारीको सहभागिता रहेको नेपाल बन्धन सेक्युरिटीले जनाएको छ । ललितपुरको महालक्ष्मी स्थानमा रहेको नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कस प्रा।लिले बिगत १८ बर्षदेखि सुरक्षा तथा सरसफाईको सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
पुष २०, २०८१ शनिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार