नाम्चेबजार जाने दूधकोशी माथिको झुलुङ्गेपुल
नेपालबहस संवाददाता
चैत १४, २०७९ मंगलबार १५:२८:३६
१४ चैत, नाम्चेबजार । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित नाम्चेबजार जाने दूधकोशी माथिको झुलुङ्गेपुल । उक्त पुल हिलारी पुलको नामले परिचित छ । यो पुल खुम्बु पासाङल्हामू पदमार्ग अन्तर्गत पर्छ भने सँगै रहेको अर्को पुल प्रयोगविहीन अवस्थामा छ । तस्बिरः प्रणय पराजुली: रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार