राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा कटुवाल नियुक्त
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार १८:२३:५८
१ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त गरिएको छ ।
ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब सम्हालिरहेका प्रवेशलाई अखिल नेपाल फुटबल संघ एन्फाले नियुक्ति दिएको हो ।
एन्फाले राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसलाई यसअघि नै नियुक्त गरिसकेको छ ।
कटुवालले २०६१ सालमा थ्री स्टार क्लबबाट लिग फुटबल खेल्न थालेका थिए । उनले मनाङ मस्र्याङ्दी, आरसीटी र मछिन्द्रबाट खेलेका थिए ।
उनले कात्तिक ३० गते पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पनि राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी सम्हाले । एएफसी ए लाइसेन्स पूरा गरेपश्चात पहिलो पटक २०७६ सालमा ए डिभिजन लिगमा प्रशिक्षकको रुपमा काम गरेका थिए । मछिन्द्रलाई लागातार २ पटक लिग च्याम्पियन दिलाए ।
काठमाडौंमा चैत ८ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि राष्ट्रिय टिमको तयारीको जिम्मेवारी पनि उनलाई परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकभानीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
जेठ १८, २०८१ शुक्रबार
जाभी अब बार्सिलोनाको मुख्य प्रशिक्षक नरहने
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
टी–२० विश्वकप : ओमानले दियो नामिबियालाई १०९ रनको समामान्य लक्ष्य
जेठ २१, २०८१ सोमबार
हावाहुरीले २ हजार ५ सय बिघा क्षेत्रफलको केरामा क्षति
जेठ २१, २०८१ सोमबार
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
जेठ २१, २०८१ सोमबार
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने
जेठ २१, २०८१ सोमबार
विश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयी
जेठ २१, २०८१ सोमबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ २१, २०८१ सोमबार