जसपाले समानुपातिकतर्फ रिक्त स्थानमा सांसद चयन गर्ने
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार २२:५:०
१ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको समानुतिकतर्फ रिक्त स्थानमा सांसन चयन बिहीबार गर्ने भएको छ ।चयनका लागि निर्णय लिन जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बिहान ११ बजे पार्टी मुख्यालयमा बोलाएको छ ।
झापानिवासी जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फ मुस्लिम कोटामा एक स्थान रिक्त छ । रिक्त स्थानमा मञ्जु अन्सारी सांसदलाई ल्याउने तयारी भइरहेको जनाइएको छ ।
गएकाे फागुन १३ गते भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक गएका बेला एक्कासि ढलेकी सांसद रहमानको मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय
माघ ८, २०८१ मंगलबार
राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ
माघ ८, २०८१ मंगलबार
यो सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको हो : उपप्रधानमन्त्री सिंह
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार