एनएमएसआरएको राष्ट्रिय उपाध्यक्षमा बीरगञ्जका मनोज र सचिवमा नरेन्द्र निर्वाचित
आबिद हुसेन
चैत ५, २०७९ आइतबार २१:१६:२४
५ चैत, बीरगञ्ज । चितवनको नारायणघाटमा शनिबार सम्पन्न नेपाल औषधी तथा विक्री प्रतिनिधि सङ्घ ‘एनएमएसआरए’ को २८ औँ केन्द्रीय राष्ट्रिय महाधिवेशनले सङ्गठनको लागि नयाँ नेतृत्व चयन गरेको छ । चैत ३ र ४ गते भएको महाधिवेशनले श्याम मण्डलको अध्यक्षतामा सर्वसहमतीले ११ सदसिय नयाँ नेतृत्व चयन गरेको हो ।
मण्डल अध्यक्ष रहेको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा धूर्व प्रसाद गुराथोकी, उपाध्यक्षमा मनोज साह र मिन साह, महासचिवमा निरज पन्त, सचिवमा जीवन ज्ञावाली, दुपेन्द्र रिजाल र नरेन्द्र कुशवाह, कोषाध्यक्षमा हिरण्य प्रसाद लुँईटेल र सह-कोसाध्यक्षमा सुभाष कुमार गुप्ता रहेका छन् ।
उपाध्यक्षमा निर्वाचित मनोज साह र सचिवमा निर्वाचित नरेन्द्र कुशवाहा बीरगञ्जका स्थानीय निवासी हुन् । महाधिवेशनमा देशभरका १४ एकाईबाट पाँच सय प्रतिनिधिले सहभागिता जनाएको निवर्तमान अध्यक्ष अनिल दाहालका अनुसारले जानकारी दिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार