पाँच लाख १६ हजार ५७७ जनाले एसईई दिने
नेपालबहस संवाददाता
चैत ५, २०७९ आइतबार २३:७:६
५ चैत, काठमाडौं । यसवर्षको एसईई परीक्षामा ५ लाख, १६ हजार ५७७ जना परिक्षर्थी सहभागि हुने भएका छन् । चैत १७ गतेदेखि सुरु हुने परीक्षाका लागि वाग्मती र गण्डकीबाहेक सबै प्रदेशमा प्रश्नपत्र पुगिसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले प्रश्नपत्र पुग्न बाँकी दुईवटा प्रदेशमा तीन दिनभित्र पुर्याउने तयारी रहेको जनाएको छ ।
यसवर्षको एसईईमा छात्र दुई लाख ६० हजार ६६४ र छात्रा दुई लाख ५५ हजार ९१३ जना गरी कूल पाँच लाख १६ हजार ५७७ जना परीक्षार्थी सहभागी हुँदै छन् । यीमध्ये नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेसनल स्कुल जापानबाट पनि १५ जना विद्यार्थी परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ ।
एसईईमा सहभागी हुने पाँच लाख बढी विद्यार्थीका लागि दुई हजार ३८ वटा परीक्षा केन्द्र तोकिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र वाग्मती प्रदेशमा ७३४ वटा राखिएको छ भने सबैभन्दा कम कर्णालीमा १७९ वटा छन् । यसवर्ष कर्णालीबाट सबैभन्दा कम ४१ हजार ३२९ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
प्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार