तरुण दलले गर्यो महासचिव पालुङवाको उपचारको लागि आर्थिक सहयोग
नेपालबहस संवाददाता
चैत ६, २०७९ सोमबार २१:३२:१६
६ चैत, काठमाडौं । नेपाल तरुण दलले केन्द्रीय महासचिव पदम पालुङवाको उपचारको लागि आर्थिक सहयोग गरेको छ । सोमबार नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा अस्पतालमै पुगेर महासचिव पालुङवाको उपचारको लागि आर्थिक सहयोग गरिएकाे बताइएकाे छ ।
महासचिव पालुङवा बिगत लामो समयदेखि टिचिङ अस्पतालकाे ‘मनमोहनमा’ उपचार गराई रहेका छन् । पालुङवाको शिघ्र स्वाथ्यलाभको कामना गर्दै अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा आम तरुण नेताहरुसहित एक लाख ३० हजार रूपैँया आर्थिक सहयोग हस्तान्तरण गरेको बताइएको छ ।
सहयोग कार्यक्रममा नेपाल तरुण दल केन्द्रिय मुख्यसचिव ठान प्रसाद पोखरेल , नेपाल तरुण दल सोलुखुम्बु अध्यक्ष अशोक झा ,नेपाल तरुण दल सिन्धुपाल्चोक अध्यक्ष सन्जय लामा ,नेपाल तरुण दल नुवाकोट अध्यक्ष सिंहराज तामाङ ,नेपाल तरुण दल काभ्रे अध्यक्ष सुजन लामा लगायत तरुण महाधिवेशन प्रतिनिधिहरु, तरुण नेताहरु लागायतको उपस्थिति रहेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली
पुष १३, २०८१ शनिबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बन्दै बेत
पुष १३, २०८१ शनिबार
राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने
पुष १३, २०८१ शनिबार
‘मध्यपुर महोत्सव’ अवलोकन गर्नेको घुइँचो
पुष १३, २०८१ शनिबार
एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली
पुष १३, २०८१ शनिबार
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार बढी दीक्षित
पुष १३, २०८१ शनिबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार