तरुण दलले गर्यो महासचिव पालुङवाको उपचारको लागि आर्थिक सहयोग
नेपालबहस संवाददाता
चैत ६, २०७९ सोमबार २१:३२:१६
६ चैत, काठमाडौं । नेपाल तरुण दलले केन्द्रीय महासचिव पदम पालुङवाको उपचारको लागि आर्थिक सहयोग गरेको छ । सोमबार नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा अस्पतालमै पुगेर महासचिव पालुङवाको उपचारको लागि आर्थिक सहयोग गरिएकाे बताइएकाे छ ।
महासचिव पालुङवा बिगत लामो समयदेखि टिचिङ अस्पतालकाे ‘मनमोहनमा’ उपचार गराई रहेका छन् । पालुङवाको शिघ्र स्वाथ्यलाभको कामना गर्दै अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा आम तरुण नेताहरुसहित एक लाख ३० हजार रूपैँया आर्थिक सहयोग हस्तान्तरण गरेको बताइएको छ ।
सहयोग कार्यक्रममा नेपाल तरुण दल केन्द्रिय मुख्यसचिव ठान प्रसाद पोखरेल , नेपाल तरुण दल सोलुखुम्बु अध्यक्ष अशोक झा ,नेपाल तरुण दल सिन्धुपाल्चोक अध्यक्ष सन्जय लामा ,नेपाल तरुण दल नुवाकोट अध्यक्ष सिंहराज तामाङ ,नेपाल तरुण दल काभ्रे अध्यक्ष सुजन लामा लगायत तरुण महाधिवेशन प्रतिनिधिहरु, तरुण नेताहरु लागायतको उपस्थिति रहेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
पुष १४, २०८१ आइतबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
पुष १४, २०८१ आइतबार
दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटनाः मृतकको संख्या ६४ पुग्यो
पुष १४, २०८१ आइतबार
सल्लेरीवासीलाई पानीको चिन्ता, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’
पुष १४, २०८१ आइतबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १४, २०८१ आइतबार
नेपाल–भारत सैन्य अभ्यास मंगलबारदेखि सुरु हुने
पुष १४, २०८१ आइतबार