वायुमण्डलको तापक्रम २० लाख वर्षयताकै उच्च
नेपालबहस संवाददाता
चैत ७, २०७९ मंगलबार १८:४९:२
७ चैत, कााठमाडौं । आईपीसीको एक रिपोर्टले पृथ्वीको वायुमण्डलमा तापक्रम बढाउने ग्यास कार्बनडाइअक्साइडको मात्रा २० लाख वर्षयताकै उच्च रहेको जनाएको छ । यो जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल हो । संयुक्त राष्ट्रसंघलाई सुझाव दिने विज्ञहरूको समूहका रूपमा रहेको आईपीसीले एक रिपोर्ट सार्वजनिक गर्दै पृथ्वीको तापक्रम १.१ डिग्री सेल्सियस बढिसकेको जनाइएको छ ।
विश्वभरका मुलुक यसअघि वैश्विक तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न सहमत भएका थिए । विज्ञले सन् २०३० सम्म तापक्रम वृद्धि १.५ डिग्री सेल्सियस नाघ्न सक्ने बताएका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यो रिपोर्ट मानवताको रक्षाका लागि मार्गनिर्देशन भएको बताएका छन् । उनले सबै देशले यो दशकभित्र ‘नेट जेरो’ योजना सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् ।
आउँदो नोभेम्बरमा हुने राष्ट्रसंघीय जलवायु सम्मेलन कोप २८ अघि सार्वजनिक आईपीसी रिपोर्ट २०१८ देखि प्रकाशित हुँदै आएको छ । यसले जलवायु परिवर्तनका कारण पृथ्वीमा परिरहेको असर र भोलिका दिनमा पार्ने झनै गम्भीर प्रभावबारे अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने गर्छ । शताब्दीमा एकपटक आउने चरम तटीय बाढी सन् २१०० सम्म वार्षिक रूपमा आउन सक्ने रिपोर्टमा जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार