तीन महिनाको सुविधा दिन देउवाको संसद सचिवालयलाई पत्र
नेपालबहस संवाददाता
चैत १०, २०७९ शुक्रबार २३:१६:४७
१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुष ७ देखि चैत ५ गतेसम्म आफु प्रतिपक्षी दलको नेता रहेको भन्दै यस बापतको सेवा सुविधा उपलब्ध गराउन संघीय संसद सचिवालयलाई पत्र लेखेका छन् । संसद सचिवालयले सभापति देउवाले आफू विपक्षी दलको नेताको रुपमा रहँदाको सेवा सुविधा माग गर्दै पत्र लेखेको जनाएको छ ।
संसद सचिवायलका एक कर्मचारीले नेपालबहसलाई दिएकोजानकारी अनुसार नेपाली कांग्रेसका सभापति देउवाले ७ पुस २०७९ देखि ५ चैत २०७९ सम्म आफू नै प्रमुख विपक्षी दलको नेता भएको दाबी गर्दै पत्रमा सेवा सुविधा उपलब्ध गराउन भनेका छन् ।
४ मंसिरमा सम्पन्न आम चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुले ७ पुसमा प्रतिनिधि सभा सदस्यको शपथ लिएका थिए । १० पुसमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्दा कांग्रेस प्रतिपक्षमा थियो । तर, २६ पुसमा प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिँदा कांग्रेसले समेत विश्वासको मत दिएको थियो । चैत ६ मा प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत माग्दा कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने र सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी हुने निर्णय लिएर सत्तापक्षको बेन्चमा बसेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार