सभापती बिरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्न छुट छैन : गुरुङ
नेपालबहस संवाददाता
चैत ११, २०७९ आइतबार २:१९:२५
११ चैत, काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सभापति विद्धान गुरुङले सङ्घ र प्रदेश तथा स्थानीय तहको निर्वाचनमा तरुण दल भूमिका महत्वपूर्ण भएको भन्दै उनले निर्वाचनमा अन्तरघात गर्ने नेता र कार्यकर्तालाई पार्टीमा बसिरहन छुट नभएको बताएका छन् ।
नेपाल तरुण दल जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको ‘बृहत् तरुण भेला’मा उनले आफ्नो पार्टी सभापती बिरुद्ध सामाजिक सन्जालमा जथाभावी लेख्न तरुण सदस्यलाई छुट नभएको पनि बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले नेपाल तरुण दलमा आवद्ध हुने हरेक सदस्यले आफ्नो पार्टी जिल्ला सभापती एबम केन्द्रिय शभापती बिरुद्द सामाजिक सन्जालमा लेख्ने छुट नभएको कुरा बताएका हुन । यदि आउने दिनहरुमा कोहि पनि तरुण सदस्य अनुशासनमा नरहे कसैलाइ नसोधी पदिय जिम्मेवारीबाट हटाउने बताए ।
काभ्रे भ्रष्टाचार कम्युनिस्ट नेताको जिल्ला भनेर बाहिर सुनिदै आएको कुरा बताउदै अध्यक्ष गुरुङले उक्त जिल्ला कृषिमुखी जिल्ला भएको कुरा बताए ।आज यहाको उब्जेका तरकारी हरु काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा पुगेका छन । यहा उब्जेको कृषि जन्य सामाग्रीहरु बजारमा फैलाउन तरुण हरुलाइ अग्रसर हुन आग्रह गरे ।
कार्यक्रम भव्य रुपमा आयोजना गरेकोमा नेपाल तरुण दल काभ्रे जिल्ला अध्यक्ष एबम कार्यसमिति र उपस्थित तरुण हरुलाइ नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले धन्यवाद दिएको सचिवालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीको घोषणा
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार