अब ६ हजार ५ सय रुपैयाँमै शुट पाईन्ट !
नेपालबहस संवाददाता
चैत १२, २०७९ आइतबार २२:५५:४४
१२ चैत, भक्तपुर। भक्तपुर सुर्यबिनायक राममन्दिर नजिकै रहेको ओम शान्ति टेलरिङले अब ६ हजार ५ सय रुपैयाँमै सुट-पाइन्ट तयार गरेर विक्रि गर्ने भएको छ ।
ओम शान्ति टेलरिङले सबै खालका ग्राहकहरुको पहुँचमा सुट पेन्ट पुगोस्, रहरको पहिरन सबैले लगाउन सकुन् भन्ने हिसावले सुलभ दरमा सुट-पाइन्ट विक्रि गर्न लागिएको सञ्चालक झरिलाल खङगले बताए ।
उनले भने ‘हामी ६,५०० रुपैयाँमै कोर्ट–पेन्ट, सर्ट, टाइ ग्राहककै रोजाइका कपडा र उनीहरुकै रोजाइको डिजाइनमा सिलाएर दिनेछौ’ । खङगले आफुले धेरै सोचेर यो खालको अफर ग्राहक समक्ष ल्याएको बताए ।
उनी भन्छन् ‘हामीले दिएको दर र गुणस्तर एवं आधुनिक प्रविधिजनित सेवा सुविधा अरु अहिलेसम्म अरु कसैले दिएका छैनन् । नाफा भन्दा ग्राहकप्रतिको सेवाभावले हामीले यस योजना ल्याएका हौ ।’
ओमशान्ति टेलरिङ सुट पेन्ट मात्रै नभएर दौरा सुरुवालको लागि पनि प्रसिद्धि कमाएको सस्था भएको खङगको भनाइ छ । ग्राहकहरुकै रोजाइ अनुसार दौरा सुरुवाल सिलाइने उनले बताए । त्यसका साथसाथै विवाह ब्रतबन्ध तथा स्कुल कलेजका सबैखाले लत्ताकपडाहरुको उत्कृष्ट सिलाइ गरिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
टोयोटाको लक्जरी क्यामरी भारतीय बजारमा लन्च हुँदै
मंसिर २६, २०८१ बुधबार
बहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
पुष १०, २०८१ बुधबार