आफू स्वस्थ हुन आफ्नो ठाउँ आफै सफा गर्नुपर्ने : श्रेष्ठ
नेपालबहस संवाददाता
चैत १२, २०७९ आइतबार २३:०:३३
१२ चैत, भक्तपुर । आफ्नो ठाउँ आफैले सफा गरे मात्र आफू स्वस्थ हुने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताएका छन् । शनिवार चाँगुनारायण नगरपालिका वडा नम्वर १ खड्का डिल देखि मनोहरा स्कुल सम्म सफाइ कार्यक्रममा उनले आफ्नो ठाउँ आफै सफा नगरे कहिले पनि सफा नहुने बताएका हुन ।
उनले आफ्नो ठाउँ आफैले सफा नगर्ने हो भने आफैलाई रोगले समात्ने बताउँदै उनले हामी आफै मिले आफ्नो टोल छिमेक सफा हुने बताए । मनोहरा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको सरसफाइ कार्यक्रममा समुदायका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
सरसफाइ कार्यक्रममा बागमती प्रदेशसभा सदस्य श्रेष्ठले मरेका जीव जन्तुहरू तथा घर बाट निक्लने फोहर व्यवस्थापनमा सबैको साथ र सहयोगको याचना गरेका थिए । हामीले हाम्रो घर आँगन अनि घर सँगैको बाटो खोला नाला खोल्सा सफा राखे मात्र हामी स्वस्थ हुन सक्ने भन्दै उनले आफूलाई स्वस्थ राख्न समुदाय पनि सफा राख्नु पर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार