ग्लोबल आइएमई लघुवित्तको ८ प्रतिशत नगद लाभांश शेयरधनीको खातामा
नेपालबहस संवाददाता
चैत १३, २०७९ सोमबार २१:५७:२१
१३ चैत, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश खातामा पठाइदिएको छ ।कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका शेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । उक्त नगद नपाएका शेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न बैंकले निर्देशन दिएको छ ।
खाता अपडेट गरेपछि सम्पुर्ण शेयसधनीहरुले लाभांश पाउनेछन् । बोनस शेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ । कम्पनीको फागुन २४ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा
साउन ३१, २०८१ बिहिबार
लघुवित्त संस्थाहरुले कर्जा प्रवाह गर्दा लिन पाउने सेवा शुल्क घट्यो
साउन १४, २०८१ सोमबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार