सुपर माई हाइड्रोपावरले पहिलो दिनमै सर्वाधिक कमायो
नेपालबहस संवाददाता
चैत १३, २०७९ सोमबार २२:१०:४४
१३ चैत, काठमाडौं । नेप्से परिसूचक १७.७० अंकले वृद्धि भई १९०६ को विन्दुमा उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कुल २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।
सुपर माई हाइड्रोपावरले पहिलो दिनमै शिर्ष स्थानमा पर्न सफल भएको छ । उक्त हाइड्रोपावरको आजदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार सुरु भएको छ । ‘एसएमएच’ संकेतमा यसको शेयर कारोबार सुरु भएको छ । शेयर बजार बन्द भएपश्चात हाइड्रोपावरमा करिब १० प्रतिशतले मूल्य बढेको छ ।
यसको पहिलो कारोबार प्रतिकित्ता ३९१ रुपैयाँमा सुरु भएको र सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार भएको हो । कारोबारको आधारमा नेप्सेले तोकोको ओपनिङ रेन्ज भन्दा ३९.१० अंकले बढेर ४३०.१० विन्दुमा अडिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार अंकले घटेर २५७६ विन्दुमा आइपुग्यो नेप्से परिसूचक, ५ अर्ब ६६ करोडको कारोबार
असोज २, २०८१ बुधबार
५०.७३ अंकले घट्यो नेप्से परिसूचक, १० अर्बको कारोबार
भदौ ३०, २०८१ आइतबार
२५.४६ अंकले घटेर २७०१ मा आइपुग्यो नेप्से, घाटामा १५७ कम्पनीको शेयर
भदौ २३, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार
न्युयोर्क पुगे प्रधानमन्त्री ओली
असोज ५, २०८१ शनिबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै
असोज ५, २०८१ शनिबार
ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु
असोज ५, २०८१ शनिबार