फूल र मालाले ढपक्कै ढाकिए पल
नेपालबहस संवाददाता
चैत १३, २०७९ सोमबार २२:२२:१६
१३ चैत, दाङ । दाङमा अभिनेता पल शाहलाई नागरिक अभिनन्दन गरिएको छ । गृह जिल्लामा आयोजित सांकृतिक कार्यक्रममा पल शाहलाई नागरिक अभिनन्दन समेत गरिएको छ ।
पल शाह फागुनको १५ गते मात्र १ बर्ष लामो जेल जीवन बिताएर रिहा भएका थिए । पल जेलबाट बाहिर निस्किएसँगै महोत्सवमा सहभागी हुन थालेका छन् । केही दिन अगाडि मात्र रुकुममा आयोजना भएको एक महोत्सवमा गएका थिए । आइतबार आफ्नै गृह जिल्लाको घोराहीमा आयोजना भएको महोत्सवमा बहिनी रोशनीका साथमा पुग्दा पनि उनको भव्य स्वागत गरिएको थियो ।
पल फूल र मालाले ढपक्कै ढाकिएका थिए । उनलाई हेर्नका लागि दर्शकले २ सय रुपैयाँको टिकट समेत काटेका थिए । २ सय रुपैयाँको टिकट काटेर सांकृतिक कार्यक्रममा पुगेका दर्शकलाई आयोजकले १० पटकसम्म पल शाह आई लभ यू भन्न लगाएको थियो ।
पलले दर्शकहरुको मायाको कारणले नै आफू जेलमुक्त भएको बताए । खर्शकको अपार साथ र माया पाएक पल जेलबाट बाहिर निस्कने वित्तिकै दर्शकसँग महोत्सवमा सहभागी भइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
‘फिरफिरे फिरिरी' माघ ४ गतेबाट प्रदर्शनमा आउने
मंसिर ३०, २०८१ आइतबार
चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
तातोपानी कुण्डमा नुहाउनेको भीड
पुष १, २०८१ सोमबार
ढोलठानमा आन्तरिक पर्यटक
पुष १, २०८१ सोमबार
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
दुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली
पुष १, २०८१ सोमबार