रंगमन्चको कथा प्रस्तुत गरिएको गीत नरिसाउन सार्वजनिक
नेपालबहस संवाददाता
चैत १३, २०७९ मंगलबार २:५५:४४
१३ चैत, काठमाडौं । गायक अनिश श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। रंगमन्च दिवसको अवसर पारेर भिडियो सार्वजनिक गरिएको हो।
किरण राईको छायाँकन निर्देशन र सम्पादन रहेको भिडियोमा रंगमन्चको कथा प्रस्तुत गरिएको छ। सार्वजनिक भिडियोमा संगै काम गर्ने युवा युवतीको भावनालाई समेट्न खोजिएको छ। सार्वजनिक ‘नरिसाउन’ बोलको गीतमा शब्द गायक स्वयम्को रहेको छ भने संगीत आयुष प्रधानको रहेको छ।
भिडियोमा भुवन सिंह राई, सारा राई,इशिका जबेगु,रोशनी स्याङ्ग्बो,सरोज खालिङ्ग,नोगेन लिम्बु,मोहन सुनुवार,पिंकी घिसिङ्ग,सुवाश लामाको अभिनय रहेको छ। भिडियो भुमिषा प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
दूध बेचेरै मासिक एक लाख बढी आम्दानी
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरपालिकामा शोक बिदा
पुष १, २०८१ सोमबार
सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै कर्णाली
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका पूर्वमेयर पीएल सिंहको निधन
पुष १, २०८१ सोमबार
मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक
पुष १, २०८१ सोमबार
मोटरसाइकल तीनजना सवार हुँदा...
पुष १, २०८१ सोमबार