देउवाद्वारा किसान महासंघको कार्यसमितिमा थप सदस्य मनोनित
नेपालबहस संवाददाता
चैत १४, २०७९ मंगलबार २१:४३:२७
१४ चैत, काठमाडौं । नेपाली कांग्रेसले नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य थप गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य थप गरेका हुन ।
सभापति देउवाले आदर्शविक्रम कार्की ‘काठमाडौं’, महेन्द्रभक्त अधिकारी ‘नवलपुर’, प्रभात आले ‘तनहुँ’, नम्रता बराल ‘कास्की’, प्रेमबहादुर घले ‘सुर्खेत’, ईश्वर गिरी ‘काठमाडौं’, जितु उपाध्याय ‘कैलाली’, भवानी कोइराला ‘सर्लाही’ र विश्वराज घिमिरे ‘पर्सा’लाई सदस्यमा मनोनयन गरेका छन्।
यस्तै, डा. धिरेन्द्र साह ‘महोत्तरी’, कालु मेचे ‘झापा’, जनार्दन अर्याल ‘गोरखा’, विवेकानन्द झा ‘सप्तरी’, ऋचा लुइँटेल ‘बाँके’, रमेश रावल ‘डडेल्धुरा’, मनोज थापा ‘काठमाडौं’ र विश्वनाथ दाहाल ‘काठमाडौं’लाई सदस्यमा मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार