टिकटका लागि माओवादी छाडेर जनमतमा गए कुशवाह
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
चैत १५, २०७९ बुधबार १८:२४:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/ShivChandra-bara21680071667_MjvpKbjIAh.jpg)
१५चैत, काठमाडौं । उपनिर्वाचनमा टिकट दिने भएपछि नेकपा माओवादीका नेता शिवचन्द्र कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । बारा–२ मा जनमतले शिवचन्द्र कुशवाहालाई उमेदवार बनाउने पूर्व सहमति अनुसार उनले माओवादी छाडेका हुन् ।
माओवदी छाडेर आए सीके राउत नेतृत्वको जनमत पार्टीले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा शिवचन्द्र कुशवाहालाई उमेदवार बनाउने आश्वासन दिएको थियो । आज रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी छाडेर पार्टी प्रवेश गरेका कुशवाहालाई जनमतले उमेदवार बनाउन लागेको हो ।
कुशवाहा यसअघि कांग्रेससहितको गठबन्धनबाट बारा–२ बाटै उमेदवार बनेका थिए । उनी जसपाका रामसहायप्रसाद यादवसँग पराजित भएका थिए । जनमत पार्टीका अध्यक्ष राउतले जनताले कुशवाहालाई निर्वाचित गर्ने बताए । बारा–२ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार