तेश्रो स्पर्श म्युजिक अवार्डमा विभिन्न ४८ विधामा मनोनयन सार्वजनिक
नेपालबहस संवाददाता
चैत १५, २०७९ बुधबार १८:३५:२४
१४ चैत, काठमाडौं । तेश्रो संस्करणको ‘स्पर्श म्युजिक भिडियो अवार्ड–२०२३ आगामी बैशाख अन्तिममा आयोजना हुने भएको छ । यो अवार्डलाई पेजेन्ट नेपाल, ब्राईट इभेन्ट म्यानेजमेन्ट, स्पर्श फिल्मस् र माहिरु फेशन प्रा.लि.ले सँयुक्त रुपमा यो अवार्ड आयोजना गर्न लागेको हो ।
नेपाली गीत संगीत र म्युजिक भिडियोको प्रवर्धनको लागि सन २०२० बाट यो अवार्ड सुरु भएको हो । यसपटक तेश्रो संस्करणमा यो अवार्ड हुन लागेको आयोजक संस्था स्पर्श फिल्मस् प्रा.लि.का अध्यक्ष यसराज गराचले बताएका छन् ।
उनका अनुसार सन २०२२ जनवरी देखि सन २०२३ फेब्रुअरी अन्त्यसम्म बजारमा आएका नेपाली, तथा नेपालका विभिन्न भाषामाषिकाका गीत तथा ती गीतका म्युजिक भिडियोलाई यो अवार्डको लागि प्रतिस्पर्धीको रुपमा सहभागी गराईएको छ । यस पटक विभिन्न ४८ विधामा अवार्ड प्रदान गरिने भएको छ ।
बिगत झैं यससपटक पनि आधुनिक, पप, लोक, लोक दोहोरी र विभिन्न भाषाभाषिकाका गीतहरु यो अवार्डमा समावेश गरिएको छ । यी गीतहरुलाई विभिन्न ४८ विधामा यतीबेला यो अवार्डको मनोनयन सार्वजनिक गरिएको अर्का आयोजक एवम् अभिनेता दीक्पाल कार्कीले जानकारी गराएका छन् ।
यो अवार्ड समारोहमा यी ४८ विधासँगै केही व्यक्तिलाई विशिष्ट योगदानसम्मान पनि प्रदान गरिने भएको छ । यो अवार्डको ग्रान्ड फाईनल भव्यताका साथ आयोजना गर्ने पनि आयोजक अभिनेता कार्कीले बताएका छन् । अवार्डको लागि निम्न गीतहरु मनोनयनमा परेका छन् । यसपटक प्रतियोगितामा चयन भएका गीतहरुलाई आईएमई पे एप्स्बाट अत्याधिक भोटिङ गर्न सकिने पनि आयोजक पक्षले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
तातोपानी कुण्डमा नुहाउनेको भीड
पुष १, २०८१ सोमबार
ढोलठानमा आन्तरिक पर्यटक
पुष १, २०८१ सोमबार
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
दुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार