अब मात्र डिशहोम फाईवर नेटमा अनलिमिटेड इन्टरनेटको मज्जा, गर्ने होइन त जडान ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
चैत १६, २०७९ बिहिबार १९:५०:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/dishhome_cBRT1zhh2h.jpg)
१६ चैत, काठमाडौं । डिशहोम फाईवर नेटले नयाँ वर्षका अवसरमा ग्राहकहरुलाई अत्यन्त आकर्षक अफरहरु प्रदान गर्ने योजना बनाएको छ। ग्राहकहरुलाई सर्वश्रेष्ठ र सस्तो इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यमा सो अफरको योजना बनाएको हो ।
नयाँ वर्षको अफरमा ५० एमबीपीएस रु ४४९ प्रति महिना, ७५ एमबीपीएस रु ५९५ प्रति महिना, १०० एमबीपीएस रु ६८७ प्रति महिना, १५० एमबीपीएस रु ८२४ प्रति महिना, २०० एमबीपीएस रु ८७० प्रति महिना, २५० एमबीपीएस मात्र ९१६ प्रति महिनाका प्याकेजहरु उपलब्ध रहेको छ । डिशहोम फाइबरनेटले छिटो र भरपर्दो सेवा प्रदान गर्दै देशका विभिन्न क्षेत्रहरुमा ग्राहकहरुको मन जितिरहेको छ।
यो विशेष अफरको थप जानकारी वा जडानका लागि ९८२८१५२५८८ र ९८०१८१४७४६ मा सम्पर्क गर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ प्रधानमन्त्रीद्वारा 'एआई'को क्षेत्रमा विश्वव्यापी सहकार्यको आह्वान
असार २०, २०८१ बिहिबार
लामो अध्ययनपछि नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार
असार १९, २०८१ बुधबार
माइक्रोसफ्टलाई उछिन्दै एनभिडिया संसारको सबैभन्दा मूल्यवान कम्पनी बन्यो
असार ५, २०८१ बुधबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार