पियूको दीक्षान्त समारोहमा ६ हजारभन्दा बढी विद्यार्थी दीक्षित
नेपालबहस संवाददाता
चैत २०, २०७९ सोमबार २०:४१:१०
२० चैत, सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालय (पियू) को ११औँ दीक्षान्त समारोहमामा विभिन्न सङ्कायमा गरी छ हजार पाँच सय १३ विद्यार्थी दीक्षित भएका छन् ।
दीक्षान्त समारोहमा कला सङ्कायको स्नातकमा ९२ र स्नातकोत्तरमा ४३ जना सहभागी थिए । यसैगरी कानुन सङ्कायको स्नातकमा एक सय ९९ र स्नातकोत्तरमा १०७जना, शिक्षाशास्त्र सङ्कायको स्नातकमा तीन सय ५४ र स्नातकोत्तरमा एक सय ४८ जना , व्यवस्थापन सङ्कायको स्नातक तहमा एक हजार दुई सय ४२ र स्नातकोत्तरमा छ सय १४का साथै एमफिलमा छ जनालाई उपाधि प्रदान गरियो ।
उक्त विश्वविद्यालयका अनुसार विज्ञान तथा प्रविधि सङ्कायको स्नातकमा एक हजार दुई सय ६१, स्नाकोत्तरमा एक सय २३ जानालाई दीक्षित गरिएको थियो । चिकित्सा शास्त्रको स्नातकमा दुई हजार तीन सय १४, स्नातकोत्तर तहमा १० जनालाई उपाधि प्रदान गरिएको थियो । विसं २०५२ सालमा उक्त विश्वविद्यालय स्थापना भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
त्रिविको नियुक्तिलाई लिएर ६६ जना प्राज्ञले भेटे प्रधानमन्त्री
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार