जैन धर्मका दर्शनलाई जनजनमा पुर्याउन आवश्यक : उपराष्ट्रपति यादव
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
चैत २१, २०७९ मंगलबार १८:५६:१९
![](https://nepalbahas.prixacdn.net/media/albums/ramsahya-1_o2B1ZS17vq.jpg)
२१ चैत, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मको दर्शनलाई जनस्तरसम्ममा पुर्याउन आवश्यक रहेको बताएका छन् ।
जैन धर्म प्रसारप्रसार गर्दै आइरहेको नेपाल जैन परिषद्को ५४औं स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले महावीरद्वारा प्रतिपादित जैन धर्मले अहिंसा, शान्ति र सदभावनाको दर्शनलाई जनजनसम्म पुरयाउन सघाउ पुर्याउने काम गरिरहेको बताए ।
‘भगवान महावीरका अहिंसा, अपरिग्रन्थ लगायत जीवनपयोगी सिद्धान्तहरु सामाजिक जीवनमा अझै उत्तिकै महत्वपूर्ण छ’ उनले भने, ‘धर्मले नै संसारका सबै नीति, नियम र प्रक्रियालाई अनुशासित रुपमा अगाडि बढाउन प्रेरित गरिरहेको हुन्छ ।’
धर्म विभिन्न प्रकार रहेपनि मुल उद्देश्य सबैको भलो गर्ने रहेको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविष्णुपादुका मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध
असार १०, २०८१ सोमबार
खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने
असार ७, २०८१ शुक्रबार
वाग्द्वारका पुजारी निकाल्न स्थानीयको अवरोध
असार ७, २०८१ शुक्रबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी'को अफिसियल पोस्टर सार्वजनिक
असार १२, २०८१ बुधबार
राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा
असार १२, २०८१ बुधबार
भारतको लोकसभाको सभामुखमा ओम बिरला निर्वाचित
असार १२, २०८१ बुधबार