इथोपियन विमान दुर्घटना: एक सय ५७ जनाको मृत्यु

इन्द्र रिजाल
फागुन २६, २०७५ सोमबार १:१४:३५

काठमाडौं । यात्रुबहाक इथोपियन हवाई विमान दुर्घटना हुँदा विमानमाा सवार एक सय ५७ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो अदिस अबाडाबाट केन्याको नैरोबीका लागि उडेको इटी ३०२ विमानमा एक सय ४९ यात्रु र ८ जना चालक दलका सदस्य थिए ।
विमानमा विभिन्न ३३ देशका नागरिक सवार रहेको जनाईएको छ। विमान कम्पनीले त्यसमा सवार सबै यात्रु र चालक दलका सदस्य जिवित नरहेको स्पष्ट पारेको हो ।
इथोपियाको राजधानीबाट उडेको ६ मिनेटमै उक्त विमान दुर्घटना भएको थियो। दुर्घटनाको कारण अझै खुल्न सकेको छैन।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार