हावाहुरी : घाईतेलाई रगत अभाब हुन नदिन मंगलबार बानेश्वरमा रक्तदान कार्यक्रम हुंदै
इन्द्र रिजाल
चैत १८, २०७५ मंगलबार ३:३७:५५
काठमाडौं । बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रगतको कमी नहोस भन्ने हेतुले काठमाण्डौको नयाँबानेश्वरमा मंगलबार बृहत रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ ।
महानगरिय प्रहरी प्रभाग नयाँबानेश्वर र सुर्यखबर डट् कम् लगायतको आयोजनामा राक्तदान कार्यक्रम सम्पन्न हुन लागेको रक्तदान कार्यक्रमका संयोजक बाबुराम आचार्यले बताएका छन् ।
आईतबार हावाहुरीका कारण तीन दर्जनभन्दा बढीको निधन भईसकेको छ भने सयौंको संख्यामा घाईते भएको बताईएको छ । यसै अवस्थालाई मध्यनजर गर्दै राजनीति नजोडीकन मानवीय सहयोगको रुपमा रक्तदानमा सहभागी हुन संयोजक आचार्यले अपिल गरेका छन् ।
स्वास्थयकर्मीको टोली प्रदेश नम्बर २ को पींडास्थल पुगीसकेको छ भने रगतको अभाबलाई टार्न युवाहरु संस्थागत र बयक्तीगतर्फबाट लागिपरिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा लगायतले हावाहुरी स्थल भ्रमण गरिसकेका छन् भने प्रदेश नम्बर २ सरकारले मृतकका परिवारलाई प्रतिपरिवार रु ३ लाख सहयोग गर्ने बताईसकेको छ ।
रक्तदान गर्न ईच्छुकले सम्पर्क कार्यक्रम संयोजक–बाबुराम आचार्य, ९८५१०२७२८३, महानगरिय प्रहरी प्रभाग प्रमुख, गोबिन्दराज काफ्ले, ९८५१२८११४६ लाई सम्पर्क गर्न सक्ने जनाईएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयोग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व गर्न सक्छ : डा जोन हेगलिन
कात्तिक २३, २०८१ शुक्रबार
बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी
कात्तिक २३, २०८१ शुक्रबार
धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, चाँडो स्थानान्तरणको माग
कात्तिक २३, २०८१ शुक्रबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
कात्तिक २३, २०८१ शुक्रबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
कारागारबाट सुरुङ खनी फरार भएका यादव १२ वर्षपछि पक्राउ
कात्तिक २४, २०८१ शनिबार
अमेरिकी डलर र युरोको भाउ बढ्यो
कात्तिक २४, २०८१ शनिबार
गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
कात्तिक २४, २०८१ शनिबार
पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षाको सम्भावना
कात्तिक २४, २०८१ शनिबार
यु–१९ महिला विश्वकप क्रिकेट छनोट: नेपालले आज युएईविरुद्व खेल्ने
कात्तिक २४, २०८१ शनिबार
सरकारलाई थप कमजोर बनाउने कि गतिशील र प्रभावकारी ?
कात्तिक २४, २०८१ शनिबार