विमान दुर्घटना : हवाई क्षेत्रकी आइरन लेडीको मृत्यु
इन्द्र रिजाल
चैत १९, २०७५ मंगलबार १८:४:६
एजेन्सी । रुसकी चौथी धनी महिलाको विमान दुर्घटनामा मृत्यु भएको छ । रुसी विमान उद्योगकी आइरन लेडी भनेर परिचित नतालिया फिलेवाको दुर्घटनामा मृत्यु भएको हो ।
५५ वर्ष फिलेवाको दक्षिण–पश्चिम जर्मनीस्थित एलेजबस शहर नजिकै दुर्घटनामा मृत्यु भएको हो । ६ सिटे विमानमा पाइलटसहित नतालिया र उनका बाबु पनि संगै थिए । दुर्घटनामा तीन जनाकै मृत्यु भएको छ ।
नतालिया र उनका श्रीमान व्लादिस्लाव फिलेवा एस ७ एयरलाइन्सका सहमालिक थिए । नतालियाको सम्पत्ति ६० करोड अमेरिकी डलर रहेको थियो । उनीहरुकी एक जना धर्मीपुत्री पनि छिन् । रुसी हवाइ क्षेत्रमा यात्रुहरुको सुविधा र सुरक्षा बढाउन जोड दिने नतालियालाई सोही कारण नै आइरन लेडी भनिन्थ्यो ।
नतालियाले आफ्ना बाबुलाई उपचारका लागि फ्रान्सबाट जर्मनी लैजाँदै गर्दा उक्त दर्घटना भएको हो । एस ७ लाई साइबेरिया एयरलाइन्स पनि भनिन्छ । रुसको दोस्रो ठूलो विमान कम्पनीका ९६ विमान छन् । यसले २६ देशका १८१ शहरमा सेवा दिँदै आएको कछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि !!!
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार