आगामी कार्तिक २४ गते फात्तेको जुत्ता खै ? रिलिज हुने
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १७:५०:५
२२ चैत, काठमाडौं । अर्जुन कुमारको अर्जुन कुमार प्रोडक्शनले निर्माण गर्न लागेको फिल्म ‘फात्तेको जुत्ता खै रु’ आगामी कार्तिक २४ गते रिलिज गर्नेगरि निर्माण घोषणा गरेको थियो ।
एनआरएनए दुबईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना र एनआरएनए केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारीसँग मिलेर अर्जुन कुमारले फिल्म ‘फात्तेको जुत्ता खै ? निर्माण गर्न लागेको बताएका थिए ।
फिल्मको छांयाकमा बैशाखबाट शुरु गरिने बताइएको छ । छांयाकनमा नजादै फाटेको जुत्ता २ मा अस्ट्रेलियाबाट नयाँ निर्माता देव कार्की प्रबेश भएका छन् । अस्ट्रेलियामा रिलिज अधिकार पनि लिने गरी उनी निर्माणमा सहकार्य गर्न आएका हुन, निर्माता अर्जुन कुमारले भने । कार्कीले अस्ट्रेलियामा अधिकांश नेपाली फिल्म रिलिज गर्दै आएका छन् ।
फिल्ममा सौगात मल्ल र रिचा शर्माको मूख्य भूमिका रहनेछ । फिल्मको निर्देशन निकेश खड्काले गर्ने बताइएको छ । निकेशले अर्जुन कुमार कै फिल्म फाटेको जुत्ता निर्देशन गरेका थिए । त्यसैको निरन्तरतामा ‘फाटेको जुत्ता खै ? निर्माण हुन लागेको हो ।
आकाश बरालको कथामा फिल्म निर्माण हुनेछ भने संगीत प्रबेश मालिकको रहनेछ । आगामी बैशाखमा नवलपुरबाट फिल्मको छायांकन शुरु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार