उपनिर्वाचन प्रचार: एजेन्डामा बहस गर्न ओलीकाे आग्रह
नेपालबहस संवाददाता
चैत २३, २०७९ बिहिबार १२:१५:१८
२३ चैत, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वैशाख १० गते हुने उपनिर्वाचनको प्रचारप्रसारमा एजेन्डामा आधारित भई बहस गर्न आफू तयार रहेको बताएका छन् । उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न उनले आग्रह गरे ।
‘उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली र चुनाव चिन्ह दिने काम आजै हुँदैछ । उनले उपनिर्वाचनमा पनि धेरैजसो उम्मेदवारहरु नयाँ र युवा प.क्ति देखिएको बताउँदै उनले प्रचारका क्रममा व्यक्तिगत गाली गलौज नभई मुद्दामा बहस गर्न सुझाएका छन् ।
बिहीबार आफ्नो फेसबुक पेजमा छोटो सन्देश लेख्दै उनले भनेका छन्, ‘‘उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु ।’
उनले गएको मंसिर ४ को आम निर्वाचनमा पनि कांग्रेस सभापति देउवा बहसका लागि तयार भएको तर देउवाले इच्छा नदेखाएका कारण आफ्नो प्रयास सफल हुन नपाएको अध्यक्ष ओलीले लेखेका छन् । राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउन समेत उले उम्मेदवारलाई सुझाएका छन् ।
आउँदो वैशाख १० मा तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ । तीनैवटा क्षेत्रमा एमालेले गठबन्धनबिनै उम्मेदवार उठाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार