सांसद खतिवडाको प्रश्न : ओखलढुंगाबासीलाई जस्तापाताको सपना किन बाँडियो ?
नेपालबहस संवाददाता
चैत २३, २०७९ बिहिबार १४:२०:३२
२३ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुंगामा रहेका खरको छाना तत्काल विस्थापित गराउन माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सरकारले खरको छाना विस्थापित गराउन जस्ता पाता वितरण गर्ने नीति लिएको घोषणा गरेको वर्षौ भइसकेको औल्याउँदै तत्काल जस्तापाता वितरण गर्न सरकारको ध्यानाकर्ष गराए । जिल्लामा अझै ६ हजार भन्दा बढी खरकाे छाना रहेकाे उनकाे भनाइ थियाे ।
‘सरकारले खरको छाना हटाएर जस्तापाताको छाना निर्माण गरिदिने सपना बाँडियो, तर सपना कुल्चेर सरकार कता हरायो ?’ सांसद खतिवडाले प्रश्न गरे ।
उनले घुर्मी हुँदै सदरमुकाम पुग्ने ४७ किमि सडक पार गर्न ६ घण्टा लाग्ने गरिएको बताउँदै तत्काल सडक स्तरोन्नति गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार