मन्सुरको खानको अध्यक्षतामा मुस्लिम पत्रकार संघ गठन, उपाध्यक्षमा आविद हुसेन
आबिद हुसेन
चैत २३, २०७९ बिहिबार १६:२४:३६
२३ चैत, बीरगञ्ज । पर्सामा कार्यक्षेत्र बनाएर पत्रकारीता गर्दै आएका मुस्लिम पत्रकारहरु संगठित भएका छन् । बुधबार बीरगञ्जमा एक कार्यक्रम आयोजना गरी उनीहरुले मुस्लिम पत्रकार संघ गठन गरेका छन् ।
मन्सुर मियाँ धुनियाँको अध्यक्षतामा गठन भएको संघको उपाध्यक्षमा आविद हुसेन, सचिवमा सजाद हवारी, सहसचिवमा अब्दुल कैश मियाँ तेली, कोषाध्यक्षमा सबाना खातुन लगायत रहेका छन् ।
यस्तै सदस्यहरुमा अकबर हवारी, वासिम हुसेन, जाकिर मियाँ तेली, रासीद आलम, शेख मखदुम जहानगस्त, नुर आलमसहित ११ सदस्य रहेका छन् । यस्तै संघको वरिष्ट सल्लाहकारमा लालबाबु शेख, सल्लाहकारमा महम्मद सदाब मियाँ तेली, हामिद मियाँ धुनिया, आश महम्मद मियाँ, आसिक मियाँ अंसारी, ज्यासुद्दीन मियाँ देवान लगायत रहेका छन् ।
यस्तै संघको साधारण सदस्यमा अजहर मियाँ हवारी, रोशनी हुसेन, शेख सज्जाद हुसैन, मो। असलम रहेको संघका उपाध्यक्ष आविद हुसेनले जानकारी दिए । संघको मुख्य कार्यालय वीरगञ्ज रहने पनि उनले जानकारी दिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार