प्रनिनिधिसभाको अर्काे बैठक चैत २४ गते बस्ने
नेपालबहस संवाददाता
चैत २३, २०७९ बिहिबार १६:३२:१५
२३ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक भाेलि शुक्रबार बस्ने गरी गित गरिएको छ । सभामुख देवराज घिमिरेले बिहीबार बसेको बैठकपछि अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको बैठकमा जानकारी दिएका हुन् ।
आजको बैठकमा सांसदलाई शून्य समय र विशेष समय छुट्याएर समसामयिक विषयमा बोल्न दिइएको थियो । बैठकमा सांसदहरुले कृषकका समस्यादेखि सीमासम्मका समस्याबारे सरकारले ध्यानाकर्षण गराएका थिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डको तर्फबाट सरकारका प्रवक्ता समेत रहेकी संचार तथा सूचना प्रविधि मन्त्री रेखाकुमारी शर्माले लोक सेवा आयोगको ६३औं वार्षिक प्रतिवेदन सदनमा पेस गरेकी थिइन् । प्रतिवेदनमाथि आउँदो बैठकमा छलफल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार