कार्यव्यवस्था समितिमा २० सदस्य थप, नेमकिपाका सांसद सुवालद्वारा गुनासो
नेपालबहस संवाददाता
चैत २३, २०७९ बिहिबार १७:०:०
२३ चैत, काठमाडौं । संघीय संसदमा महत्वपूर्ण मानिने कार्य व्यवस्था समितिमा सदस्य थप गरिएको छ । समितिमा २० सदस्य थप गरिएको छ ।
सदस्य थप गरिएकाबारे बिहीबार प्रतिनिधिसभाका सभामुख देवप्रसाद घिमिरेले बैठकमा थपिएका सदस्यहरुको नाम पढेर सुनाएका थिए ।
जसमा अजयकुमार चौरासिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरि,प्रदीप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा जाेशी चाैधरी, लिलानाथ श्रेष्ठ, विद्या भटट्राई, सरिता प्रसाइँ, सन्तोष चालिसे, ज्ञानबहादुर शाही र हितबहादुर तामाङलाई थप गरिएको छ ।
थप गरिएका संख्यामा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता समेत रहेका सांसद प्रेम सुवालले समितिमा संसदमा प्रतिनिधित्व रहेका सबै दलहरुको प्रतिनिधित्व हुनुपर्ने भन्दै आफ्नो दललाई नसमेटिएको गुनासो गरेका थिए । उनले नेमकिपा लगायत ३ दललाई समितिमा नसमेटिएको गुनासो गरे ।
सभामुखले बैठक संचालन गर्दा बैठकअघि समितिमा छलफल गर्ने र बैठक सूची तर्जुमा गरिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
पुष ३, २०८१ बुधबार
अन्तुबाट देखिएको कन्चनजङ्घा
पुष ३, २०८१ बुधबार