‘हात्तीको सूँड काटिनु मानवताविरुद्धको अपराध’
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १४:३९:१७
२४ चैत, काठमाडौं । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद् विराजभक्त श्रेष्ठले चितवनको सौराहमा हात्तीको सूँड काट्ने व्यक्ति पत्ता लगाइ कारबाहीको माग गरेका छन् ।
संसद्को शून्य समयमा बोल्दै सांसद श्रेष्ठले हात्तीको सूँड निर्मम तरिकाले धारिलो हतियार प्रहार गरी क्षति पुर्याएको भन्दै घटनाप्रति सरकारको ध्यानाकर्षण गराए । उनले दोषी पत्ता लगाइ कठघरामा उभ्याइ कडा सजाय दिन माग गरे ।
‘हात्तीको सूँडमा निर्मम तरिकाले धारिलो हतियार प्रहार भएको छ । राष्ट्रिय निकुञ्ज तथा संरक्षण ऐन २०२९ को दफा २६ (१) अनुसार कारबाही गर्न माग गर्छु’ सांसद श्रेष्ठले भने । उनले सूँड काटिनु मानवताविरुद्धको अपराध भएको बताए ।
यही बुधबार चितवनको सौराहमा ४५ वर्षकी चञ्चलकलीको सूँड काटेर छेदन गरिएको थियो । छेदनको घटनामा संलग्नलाई अहिलेसम्म पक्राउ गरिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार