पेट्रोल बाेकेर हिँडिरहेका पुरुष नयाँबानेश्वरबाट प्रहरी नियन्त्रणमा
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १८:३६:२६
२४ चैत, काठमाडौं । जलेर मर्छु भन्दै ग्यालिनमा पेट्रोल बोकेर हिँडेका एक पुरुषलाई प्रहरीले नयाँ बानेश्ररबाट नियन्त्रणमा लिएको छ ।
मकवानपुरका ५३ वर्षका ती पुरुषले मर्छु भन्दै २ वटा ग्यालिनमा पेट्रोल बोकेर हिँडिरहेको अवस्थामा फेला पारी शुक्रबार दिउँसाे नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
ति पुरुषलाई प्रहरी वृत्त बानेश्वरमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यसअघि इलामका व्यवसायी प्रेम आचार्यले आर्थिक संकटका कारण देखाउँदै नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सडकमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका थिए । जुन घटनाका कारण सरकारको चर्को आलोचना भएको थियो ।
उक्त घटनाबारे सरकारले छानबिन टोली समेत गठन गरेर अध्ययन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार