चुम्बन गरेको भिडियो प्रकरणमा दलाई लामाले मागे माफी
नेपालबहस संवाददाता
चैत २७, २०७९ सोमबार १३:१५:१६
२७ चैत, काठमाडौं । भारत निर्वासनमा रहेका तिब्बती धर्मगुरू दलाई लामाले हालै सार्वजनिक भएको चुम्बन खाएको भिडियो प्रकरणमा माफी मागेका छन् ।
भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा बस्दै आएका दलाई लामाले एक बालकलाई चुम्बन खाएको भिडिओ केही दिनअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । सो भिडियोलाई लिएर उनको विश्वभर आलोचना भइरहेको छ ।
भिडिओमा दलाई लामाले एक बालकलाई धार्मिक कार्यमा रहेकै बेला अँगालोमा ल्याएर उनको ओठमा चुम्बन गरेका छन् । उनको उक्त व्यवहारको तीव्र आलोचना भएपछि उनले सोमबार सामाजिक संजाल ट्वीतरमार्फत माफी मागेका हुन् ।
‘उक्त व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भए माफी माग्न चाहन्छु,’ उनले ट्वीट गर्दै भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार