नाबालिका बलात्कारमा व्यापारी चटौतलाई १८ वर्ष कैद र पीडितलाई ८ लाख क्षतिपूर्तिको फैसला
नेपालबहस संवाददाता
चैत २७, २०७९ सोमबार १८:५२:१६
२७ चैत, काठमाडौं । आफ्नै घरमा काम गर्ने १४ वर्षीया नाबालिकामाथिको जबर्जस्ती करणीको मुद्दामा व्यापारी सुशील चटौतलाई १८ वर्ष १ महिनाको कैद सजाय सुनाएको छ ।
जिल्ला अदालत ललितपुरकी न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले चटौतलाई जेल सजायका अतिरिक्त पीडित सातदोबाटो (९८)लाई ८ लाख क्षतिपूर्ति भराउन फैसला गरेको हो ।
कक्षा ८ मा अध्ययनरत रहेका बेला चटौतले ति बालिकामाथि २०७८ चैत २४ मा करणी गरेको उजुरी प्रहरीमा परेको थियो । अनुसन्धानपछि ललितपुर जिल्ला अदालतमा चटौतविरुद्ध मुद्दा चलाइएको थियो ।
प्रतिवादी चटाैतलाई कैद र पीडिलाई क्षातिपूर्ति भराउन फैसला भएकाे अदालतका प्रवक्ता राजेन्द्र लुइँटेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
चोरीका घटनामा संलग्न भारतीय नागरिक पक्राउ
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
पुष ३, २०८१ बुधबार
अन्तुबाट देखिएको कन्चनजङ्घा
पुष ३, २०८१ बुधबार
चीनले भुटानको डोक्लाम नजिक २२ वटा गाउँ बसालेपछि भारत तनावमा
पुष ३, २०८१ बुधबार