सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तारकाे तयारी, माओवादी केन्द्रले बनायो वार्ता टोली
नेपालबहस संवाददाता
चैत २८, २०७९ मंगलबार १२:३७:३३
२८ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारको तयारी थालिएको । यहाँ सरकारको नेतृत्व नेपाली कांग्रेसको छ । मुख्यमन्त्री कमलबहादुृर साहसँग छलफल गर्न माओवादी केन्द्रले वार्ता टोली बनाएको छ ।
संसदीय दलको बैठकले दलका नेता खगराज भट्टको संयोजकत्वमा वार्ता टोली गठन भएको छ । यहाँ एमाले प्रमसख प्रतिपक्षी बनेको छ ।
वार्तँ टोलीले मुख्यमन्त्रीसँग सरकारमा रहने र मन्त्री नियुक्त गर्ने तथा सरकारको नीति कार्यक्रमबारे छलफल गर्ने जिम्मा पाएको छ । वार्ता टोलीमा मानबहादुर धामी, गीता माल, रमेश धामी र शिवसिंह ओली रहेका छन् ।
माओवादी केन्द्रले प्रदेश सरकारमा सम्मानजनक सहभागिता हुनुपर्नेमा जोड दिँदै आएको छ । उसले पार्टीको भागमा मन्त्रालय थप हुनुपर्नेमा पनि जोड दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
पुष ३, २०८१ बुधबार
अन्तुबाट देखिएको कन्चनजङ्घा
पुष ३, २०८१ बुधबार