प्रहरीले भीड हटाएपछि उद्योग वाणिज्य महासंघको मतदान सुचारु
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १२:१७:४४
२९ चैत, काठमाडौं । मतदानस्थलमा होहल्ला मच्चिएपछि अवरुद्ध भएको नेपाल उद्योग वाणिज्य महासंघको मतदान कार्य सूचारु भएको छ ।
मतदानस्थलमा केही अराजक समूहले होहल्ला मच्चाउँदा १ घण्टा भन्दा बढी समय मतदान रोकिएको थियो । प्रहरीको टोलीले भीडलाई हटाएपछि मतदान सुचारु भएको हो ।
मतदाताहरुले अहिले लाइनमा बसेर मतदानमा भाग लिइरहेका छन् । उम्मेदवारहरूकाे प्रचारलाइ सभ्य बनाउन निर्वाचन समितिले आग्रह गरेकाे छ ।
चुनवामा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई रहेका छन् । चुनावबाट विजयी वरिष्ठ उपाध्यक्ष नै आगामी ३ वर्ष पछाडि महासंघमा स्वतः अध्यक्ष बन्ने विधान छ । अहिलेका वरिष्ठ उपाध्यक्ष रहेका चन्द्रप्रसाद ढकाल यसैपटक महासंघका अध्यक्ष बन्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार