प्रधानमन्त्रीको भारतभक्ति देखेर अचम्म लागेको छ : सांसद गैरे
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १५:६:५५
२९ चैत, काठमाडौं । एमाले सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भ्रमणको निम्तो आइनसक्दै भारत भ्रमणका लागि बाटो हेरिरहेको भन्दै आपत्ति जनाएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै निमन्त्रणा नै नआएको बेला बोआओ सम्मेलन रद्द गरेर भारत भ्रमणको तयारी भइरहेको सुनेको भन्दै भारतले भ्रमणको निम्तो नै नदिइरहेको अवस्थामा पनि भ्रमणको बाटो कुर्ने प्रधानमन्त्रीको तरिकाले भारतभक्ति छर्लङग भएको बताए ।
उनले भारत भ्रमण गर्दा नेपाली भूमि लिम्पिधुरा, लिपुलेकमा बसिरहेको भारतीय सेना फर्काउने र भूमि फिर्ता गराउने विषयलाई एजेण्डा बनाउनुपर्ने बताए । मुलुकको कार्यकारीबाटै भारतभाव प्रकट हुनु स्वाधीनताको दृष्टिले दुःखद भएकाे बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार