सिरहा अस्पतालमा आगलागीपछि भागदाैड मच्चिँदा एकजना बिरामीको मृत्यु
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १७:५५:२५
२९ चैत, काठमाडौं । सिरहाको सिरहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।
अस्पतालमा राखेको जेनेरेटरबाट विद्युत सर्ट भएर दिउँसो २ बजे आगलागी भएको थियो । आगलागीपछि अस्प्तालमा रहेका बिरामी र कुरुवाहरुबीच भागदौड मच्चिएको थियो ।
सो क्रममा डायलासिसका एक बिरामीको ज्यान गएको बताइएको छ । ज्यान गुमाउनेमा सोही जिल्लाको बरियारपटी गाउँपालिका-३ खोक्सीका मिर्गौला बिरामी ६० वर्षीय प्रदिप दास रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
पुष ३, २०८१ बुधबार
के तपाई बिरालो पाल्ने शौकीन हुनुहुन्छ ? होसियार
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
बिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार