नव बर्ष उत्सव २०८० को लागी प्रभु बैंक र दराजबीच सम्झौता
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १८:३४:२
२९ चैत, काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना भिसा कार्ड ग्राहकहरुलाई नव बर्ष उत्सव २०८०को छुट उपलब्ध गराउन दराज नेपालसँग सम्झौता गरेको छ । यो सम्झौतामा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत रश्मी पन्त र दराज नेपालका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका छन् ।
यो सम्झौता अनुसार ग्राहकले अप्रिल ११ देखि डेबिट कार्ड मार्फत प्रीपेमेन्टमा ८ प्रतिशत वा अधिकतम रु ७५ प्रतिशत बराबरको छुट पाउनेछन् । यस्तै क्रेडिट कार्ड मार्फत १० प्रतिशत वा अधिकतम एक हजार प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यसैगरि ग्राहकहरुले २०२३ अप्रिल १५ देखि २० सम्म २० वा अधिकतम रु २०० सम्मको छुट पाउन सक्ने प्रभु बैंकले जनाएको छ । यो अफर र छुट पाउनको लागि दराज प्रयोगकर्ताहरुले आफ्नो कार्ड सक्रिय गर्नु पर्नेछ ।
दराजद्धारा सूतिकृत गरिएको स्वास्थ्य, सौन्दर्य र पहिरनका सामानहरुको खरिदमा ग्राहकहरुले २० प्रतिशत वा अधिकतम रु २०० सम्मको छुट पाउन सक्नेछन् । पूी पेमेन्ट छुट सिमित अवधीको लागि मात्र जारी रहने बैंकले जनाएको छ । यो योजना चैत २८ गते सोमबारबाटै लागु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार